इटालियन सिरी’एमा लाजियो र युडिनिजले अंक बाँडे
मङ्गलबार, २७ फागुन २०८१, ०५ : ५७
काठमाडौं । इटालियन सिरी’एमा लाजियो र युडिनिजले बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राती भएको खेलमा दुबैले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
बराबरीपछि लाजियो अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने युडिनिज दशौं स्थानमा छ । शीर्ष स्थानको इन्टर मिलानको २८ खेलबाट ६१ अंक हुँदा नापोलीको ६० अंक छ ।
यस्तै, तेस्रो स्थानको एटलान्टाको समान खेलबाट ५८ अंक भएको छ । युमेन्ट्सको ५२ अंक हुँदा लाजियोको ५१ अंक पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण