काठमाडौँमा हावाहुरीसहित वर्षा
बुधबार, २८ फागुन २०८१, २० : ५८
काठमाडौँ उपत्यकामा पनि हावाहुरीसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, दोलखातिर पनि हावा हुरी र मेघगर्जनसहित वर्षा भइरहेको छ।
यो वर्षा २-३ घण्टामा कम हुने महाशाखाले जनाएको छ । स्थानीय वायुबाट बनेको प्रणालीबाट हावाहुरी र गड्याङगुडुङसहित वर्षा हुन्छ । केही समय पछि हराएर जाने हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिगमन गरेर हैरान छ, लोकतान्त्रिक र वामपन्थी मिलेर पराजित गर्नुपर्छ : केपी ओली
-
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
-
कोशी प्रदेशलाई निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत
-
प्रचण्ड भन्छन्– क्रमभङ्ग निरन्तर गरिराख्नुपर्ने हुन्छ
-
नेतृत्व वैधानिक मात्रै कि योग्य पनि ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण