इटालियन सिरी’ए : शीर्ष स्थानको इन्टर मिलान जित्दा, एटलान्टा र युभेन्ट्स पछारिए
सोमबार, ०४ चैत २०८१, ०६ : १३
काठमाडौं । इटालियन सिरी’एमा इन्टर मिलान, फायोरिटेना, एएस रोमा र बोलाग्ना विजयी भएका छन् । आइतबार राती भएको खेलमा शीर्ष स्थानको इन्टरले एटलान्टालाई २-० ले हरायो ।
निकै संघर्षपूर्ण बनेको खेलमा इन्टरलाई जिताउन कार्लोस अगस्टो र लुटारो मार्टिनेजले एक-एक गोल गरे । योसँग २९ खेलबाट इन्टरको ६४ अंक भएको छ । एटलान्टा भने ५८ अंकका साथ तेस्रो स्थानमा छ ।
२९ औं चरणका खेल पूरा हुँदा बोलोग्नाले लाजियोलाई ५-० को फराकिलो अन्तरले हरायो भने एएस रोमाले कालियरीविरुद्ध १-० को जित निकाल्यो । फायोरेटिनाले युभेन्ट्सलाई ३-० ले हराउँदा भेनेजिया र नापोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण