प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
बुधबार, ०६ चैत २०८१, १२ : ०८
काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले हालै बढुवा भएका राम प्रसाद अधिकारीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सोही अवसरमा प्रधान सेनापतिले मुकेश बाटाजुलाई पनि सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण