गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जन र चट्याङसहित वर्षा
शुक्रबार, ०८ चैत २०८१, २२ : ४४
काठमाडौँ । शुक्रबार राति गण्डकी प्रदेशका केही जिल्लाहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा भएको छ । प्रदेशका मनाङ, लमजुङ, गोर्खा लगायतका स्थानमा वर्षा भएको हो ।
तर उक्त वर्षा गराउने प्रणाली कमजोर भई उत्तर पूर्व सर्दै गरेकोले केही समयपछि ती स्थानमा वर्षा कम हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
साथै आज राति कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थान लगायत बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्बल अफ्रिकाः १० मध्ये नौ टोली विश्वकपको अन्तिम ३२मा
-
प्रतिगमन गरेर हैरान छ, लोकतान्त्रिक र वामपन्थी मिलेर पराजित गर्नुपर्छ : केपी ओली
-
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
-
कोशी प्रदेशलाई निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत
-
प्रचण्ड भन्छन्– क्रमभङ्ग निरन्तर गरिराख्नुपर्ने हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण