अनलाइन स्क्यामिङ्गमा फसाइएका चार जनालाई म्यानरमारबाट नेपाल फर्काइयो
बुधबार, १३ चैत २०८१, १९ : १८
थाइल्यान्ड । अनलाइन स्क्यामिङ्ग कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाल फर्काइएको छ ।
नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै नेपाल फर्काइएको हो । त्यस्ता चार पुरुषलाई थाइल्यान्ड ल्याई आज बुधबार नेपाल फर्काइएको थाइल्यान्डस्थित नेपाली दूतावासले जनाएको छ ।
साथै नेपाल सरकारले तोकेका मापदण्डबमोजिम मात्र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परेर छिटो पैसा कमाउन कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत देशमा नजान दूतावासले भनेको छ ।
यसअघि पनि म्यानमार पुगेका नेपालीलाई थाइल्यान्ड हुँदै फर्काइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण