काठमाडौँ । गेमको नाममा अनलाइन स्क्यामिङका लागि थाइल्याण्ड, म्यानमार पुर्याइएका नेपालीहरू अलपत्र परिरहेका छन् । तीमध्ये कतिपयलाई सरकारले उद्धार गरेर ल्याइरहेको छ । गैरकानुनी ढंगबाट ती देशमा पुर्याउने र...