राजावादी आन्दोलनमा झन्डाको व्यापार, ३ देखि ५ सयमा किनबेच
शुक्रबार, १५ चैत २०८१, १७ : ०१
काठमाडौँ । व्यवस्थाको विरोध र राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको काठमाडौँको तीनकुने क्षेत्रमा राष्ट्रिय झन्डाको किनबेच राम्रो देखिएको छ ।
राजावादी प्रदर्शनकारीले प्रदर्शनका क्रममा राष्ट्रिय झन्डा प्रयोग गरेका हुन् । प्रदर्शनस्थल नजिकै साना व्यवसायीहरु राष्ट्रिय झन्डा बेच्न बसेका थिए ।
जुम्लाकी गोमा न्यौपानेले ३०० र ५०० मूल्यमा राष्ट्रिय झन्डा विक्री भएको बताइन् ।
२ घण्टामा २० हजार बराबरको झन्डा बिक्री भएको नाम खुलाउन नचाहेका अर्का व्यापारीले बताए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण