राप्रपा बैठक
तीनकुने घटनामा मृत्यु भएकालाई सहिद घोषणा गर्न राप्रपाको माग
शनिबार, १६ चैत २०८१, १८ : ४७
काठमाडौं । राप्रपाले तीनकुनेको घटनामा मृत्यु भएका दुई जनालाई सहित घोषणा गर्न माग गरेको छ ।
शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकारसहित दुई जनालाई सहिद घोषणा गर्न माग गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
शुक्रबारको घटनामा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा ब्राजिलको खस्कँदो लय: भिनिसियसको जादुले छोप्यो टोलीको कमजोरी
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण