इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टरलाई घाटा
आइतबार, २४ चैत २०८१, ०५ : ४०
काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राती भएका खेलमा इन्टर पर्मासँग तथा एसी मिलान फायोरेटिनासँग २-२ को बराबरीमा रोकिंदै अंक बाँडेका हुन् ।
शनिबार राती नै भएको अर्को खेलमा भने कोमोले मोन्जालाई ३-१ गोल अन्तरले हरायो । सिरी’एमा ३१ औं चरणका खेल सुरु हुँदा इन्टर ६८ अंकसहित शीर्ष स्थानमा छ ।
दोस्रो स्थानमा रहेको नापोलीको ३० खेलबाट ६४ अंक छ भने तेस्रो स्थानको एटलान्टाको ५८ अंक छ । ४८ अंक जोडेको एसी मिलान भने नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण