सीजीको नयाँ वर्ष योजना सार्वजनिक
सोमबार, २५ चैत २०८१, १२ : ३२
काठमाडौँ । नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै सीजीले नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ।
कम्पनीको अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ र ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा विभिन्न लाभहरू प्राप्त गर्न सक्नेछन् ।
यस्ता छन् लाभहरू :
- क्यासब्याक: रु ६१,८०० सम्म।
पक्का उपहारहरू:
- २.१ स्पिकर: सीजी मेरिडिया गुगल टिभी (६५-१०० इन्च) को खरिदमा।
- २ केजी एरियल पाउडर: सेमी-अटोमेटिक र टप-लोड वासिङ मेसिनको खरिदमा।
- ६ केजी एरियल पाउडर: फ्रन्ट-लोड वासिङ मेसिनको खरिदमा।
- मिक्सर ग्राइन्डर: साइड-बाई-साइड र मल्टी-डोर रेफ्रिजेरेटरको खरिदमा।
- डिसवासर किट: डिसवासरको खरिदमा।
- नि:शुल्क इन्स्टलेसन सेवा: एयर कन्डिसनरको खरिदमा।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण