मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय
माैसम

काठमाडौँ लगायतका जिल्लामा हल्का वर्षा (भिडियो)

बुधबार, २७ चैत २०८१, १४ : ४१
बुधबार, २७ चैत २०८१

काठमाडौँ । बुधवार दिउँसो काठमाडौँ सहितका जिल्लामा हल्का पानी परेको छ । झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायत विभिन्न जिल्लाहरूमा मेघ गर्जन र चट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बढ्दो वायु प्रदूषणका कारण काठमाडौँ लगायतका सहरहरू प्रभावित भएका बेला परेको पानीपछि राहत महसुस हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप