नेपाली सेनाले खुलायो पदिक तथा बिल्लादार पदमा आवेदन (सूचनासहित)
शुक्रबार, २९ चैत २०८१, १० : ०४
काठमाडौँ । नेपाली सेनाले रिक्त रहेका प्राविधिक/हवाई /विविधतर्फका पदिक तथा बिल्लादार पदहरूमा दरखास्त आह्वान गरेको छ । सेनाले शुक्रबार एक सूचनामार्फत कुल ४०१ जना जनशक्ति माग गरेको हो ।
इच्छुक उम्मेदवारले तोकिएको भर्ना केन्द्रमा रिटपूर्वक आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । आवेदन २०८२ वैशाख २७ गतेभित्र दिनुपर्ने र थप दस्तुर तिरेमा अर्को साता समय दिइने सूचनामा उल्लेख छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण