इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
शनिबार, ३० चैत २०८१, ०६ : ३६
काठमाडौं । इटालियन सिरी’एमा एसी मिलानले शानदार जित निकालेको छ । मिलानले युडिनिजको घरेलु मैदानमा ४-० को शानदार जित निकालेको हो ।
मिलानलाई जिताउन राफेल लियो, स्ट्राहिंजा पावलोभिच, थियो हर्नान्डेज र तिजानी रिन्जेडर्सले गोल गरे । यो जितपछि एसी मिलान ५१ अंक बटुल्दै अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ ।
३२ औं चरणका खेल सुरु हुँदा ४० अंक बटुलेको युडिनिज ११ औं स्थानमा छ । लिगमा शीर्ष स्थानको इन्टर मिलानको ३१ खेलबाट ६८ अंक छ । नापोली ६५ अंक जोडेर दोस्रो तथा ५८ अंक बटुलेको एटलान्टा तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण