बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
शनिबार, ०६ वैशाख २०८२, ०९ : ५१
काठमाडौँ । नागार्जुन नगरपालिका– ७ रामकोट स्थित बद्रीनारायण धाममा आगामी वैशाख १९ देखि २७ गते सम्म हुन गई रहेको प्राण प्रतिष्ठा एवं अनुष्ठान कार्यक्रमको पूर्व तयारी स्वरूप प्रचार प्रसारका लागि आज काठमाडौँमा वाकाथन गरिएको छ ।
नारायण पोखरेल प्रतिष्ठान र अल नेपाल स्पोर्टस फाउण्डेशनको संयुक्त आयोजनामा सितापाईला चोकदेखि बद्रीनारायण धामसम्म वाकाथन गरिएको हो ।
पैदल यात्रामा नारायण पोखरेलसहित विभिन्न व्यक्ति तथा सङ्घ संस्थाहरू उपस्थित रहेका थिए ।
_jD2n236CBr.jpg)
_TpyAf13ZEY.jpg)
_Sap1Kr4y5b.jpg)
_ewp5lW3Daa.jpg)
_5muncAGozA.jpg)
_EoLzq9sCKC.jpg)
_kCsyfoluY9.jpg)
_lkiq5Aah92.jpg)
_09XscltRHh.jpg)
_3acQgXc0jj.jpg)
_ZaSRaRJmjr.jpg)
_IiM5iEAokM.jpg)
_13kz9eUvTq.jpg)
_vCUDarvM23.jpg)
_1kGMgv6uqI.jpg)
_uKEnhBXs66.jpg)
_iKI4hcQbYM.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण