‘बासको पुल तर्न २० रुपैयाँ तिर्नुपर्छ, त्यही हो तपाईंहरुले भनेको स्वीजरल्याण्ड ?’
शुक्रबार, १२ वैशाख २०८२, १५ : ५२
काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सबभन्दा धेरै समस्या प्रदेशका कारण भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै जनमोर्चाका अध्यक्ष समेत रहेका केसीले भने, ‘लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता जोगाउन हामी एक हुनुपर्छ, भ्रष्टाचारीसँग हामी लाग्दैनौ ।’
उनले अहिले सबभन्दा ठुलो समस्या प्रदेशका कारण भएको पनि बताए ।
‘प्रदेश भएका ठाउँमा बासको पुल तर्नलाई जनताले २० रुपैयाँ तिर्नुपर्ने भएको छ’, केसीले भने, ‘संघीय प्रणाली ल्याएपछि स्वीजरल्याण्ड बनाउछौ भनेको होइन तपाईहरुले ? महोत्तरी र सिराहा जोड्ने एउटा बासको पुल छ त्यहाँ एक पटक तर्दा २० रुपैयाँ तिर्नुपर्छ । यहीं हो तपाईहरुले स्वीजरल्याण्ड बनाएको नेपाल ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण