आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा बढ्यो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाले २०६२–०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध गम्भीर खतरा उत्पन्न भएको औंल्याएको छ । वर्तमान सरकारप्रतिको असन्तोषका कारण पनि गणतन्त्रप्रति विरोध बढेर जाने...