आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बुधबार, १७ वैशाख २०८२, ०८ : ४३
काठमाडौँ । आज दुई संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज बिहान ८ बजेबाट महिला तथा सामाजिक मामिला समितिको बैठक बसिरहेको छ । बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल भइरहेको छ ।
त्यस्तै दिउँसो ३ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्नेछ ।
बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल र समसामयिक विषयमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण