मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभाले राष्ट्रपतिको सम्बोधनका लागि पारित गर्‍यो धन्यवाद प्रस्ताव

शुक्रबार, १९ वैशाख २०८२, १७ : ११
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । प्रतिनिधिसभा बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम पेस गरेकोमा धन्यवाद ज्ञापन गरेको छ । 

सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको धन्यवाद प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप