इटालियन सिरी’एमा इन्टरले नापोलीसँग घटायो अंकदुरी
आइतबार, २१ वैशाख २०८२, ०६ : १८
काठमाडौं । इटालियन सिरी’एमा इन्टर मिलानले शीर्ष स्थानको नापोलीसँग अंक दुरी घटाएको छ । घरेलु मैदानमा भएको खेल १-० ले जित्दै इन्टरले नापोलीसँग अंक दुरी घटाएको हो ।
घरेलु मैदानमा भेरोनालाई हराउन क्रिस्टजन अस्लानीले निर्णायक गोल गरे । यो जितपछि इन्टरको ३५ खेलबाट ७४ अंक भएको छ । शीर्ष स्थानको नापोलीको ७७ अंक छ । तेस्रो स्थानको एटलान्टाको भने ६५ अंक छ ।
आफ्नो ३५ औं खेलमा नापोलीले समेत लेसेलाई १-० ले हरायो । यस्तै, कोमोले पर्मालाई १-० ले नै स्तब्ध पार्दा युडिनिजले कालियरीलाई २-१ ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण