पर्यटकले गुलजार काठमाडौँ (फोटोफिचर)
मङ्गलबार, २३ वैशाख २०८२, १३ : ५१
काठमाडौँ । सन् २०२५ को पहिलो चार महिना (जनवरी, फेब्रुअरी, मार्च र अप्रिल) मा चार लाख १५ हजार ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा चार लाख २० हजार ४४६ पर्यटक नेपाल आएका थिए ।
यो संख्या हवाई मार्गबाट आउने पर्यटकको हो । स्थल मार्ग हुँदै आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको सङ्ख्या यसमा समावेश छैन ।
यस वर्षको अप्रिलमा धेरै सङ्ख्यामा पर्यटक आएर कीर्तिमान कायम भएको छ । यो महिना एक लाख १६ हजार ४९० पर्यटक आगमन भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी मासिक आगमन हो । राजधानीका पर्यटकीय क्षेत्रमा यतिबेला पर्यटकको चहलपहल बढेको देखिन्छ ।
_SCwOrpFzit.jpg)
_JsYASrbxbJ.jpg)
_unsqC2YnYK.jpg)
_hta4o5cAqj.jpg)
_p0lPOXJLqD.jpg)
_zzNTYY2RcA.jpg)
_i6e1izXTRY.jpg)
_YWsigCNVkD.jpg)
_GirZ6ctM9I.jpg)
_NXD2YHZvWp.jpg)
_HGUCnkEsPB.jpg)
_2NDYt3esBM.jpg)
_EniDHRIjjj.jpg)
_zx3uxhE93m.jpg)
_I5c4gZZCsP.jpg)
_IH7tzOja9N.jpg)
_g5GV76rT9j.jpg)
_8qmYAhZpHQ.jpg)
तस्बिहरु: नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण