अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
बिहीबार, २५ वैशाख २०८२, १७ : ५०
काठमाडौँ । भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार नेता कोशियारीले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
दाहाल निवास खुमलटारमा भएको भेटमा नेताद्वयबिच नेपाल–भारत सम्बन्धका विषयमा छलफल भएको छ । साथै भारत–पाकिस्तानबिच भइरहेको तनावका विषयमा पनि छलफल भएको अध्यक्ष प्रचण्डको निजी सचिवालय श्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामबहादुर थापाले दिए संसद् सुचारुका तीन उपाय
-
तामिल फिल्मका दिग्गज निर्देशक भारतीराजाको निधन
-
‘नेपालले पनि भारतको सिमाना मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद र गैरजिम्मेवार : आङ्देम्बे (सम्बोधनको मुख्य अंशसहित)
-
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
-
सुर्खेतमा जसपा नेपालको क्षेत्रीय भेला, सङ्गठन सुदृढीकरण र निर्वाचनको समीक्षा
-
मनास्लु आरोहणको ७० वर्षः आरोहीलाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण