रातोपाटीकर्मी शाही सम्मानित
सुर्खेत । रातोपाटीकर्मी पंखबहादुर शाही सम्मानित भएका छन् । कर्णाली प्रदेशस्थित वीरेन्द्रनगर नगरपालिकाले बिहीबार ४९ औँ स्थापना दिवसका अवसरमा रातोपाटीकर्मी शाहीलाई सम्मान गरेको हो ।
नगरपालिकाका विभिन्न गतिविधिहरुलाई पत्रकारिताको माध्यमबाट जनतामाझ सु—सुचित गर्ने, पृष्ठपोषण दिने लगायतका प्रशंसनिय योगदान गरे वापत शाहीलाई सम्मान गरिएको हो ।
शाहीलाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल सम्मानपत्र प्रदान गरेका थिए । सम्मानपत्र ग्रहण कार्यक्रमका वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटा पनि सहभागी थिए ।
त्यसअवसरमा नगरपालिकाका कर्मचारीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । त्यस्ै वरिष्ठ कलाकर्मी प्रेमदेव गिरी, भीमबहादुर कार्की, गंगा केसी र वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीलाई पनि सम्मानित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण