हु्म्लामा पहिराे
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०४ जेठ २०८२, २१ : ४३

काठमाडौँ । हुम्ला जिल्लाको सुदूर उत्तरपश्चिम भागमा पर्ने नाम्खा गाउँपालिका वडा नम्बर ६ को तिलगाउँ पहिरोको उच्च जोखिमा छ ।
बिहीबार नै त्यहाँ लेदोसहितको पहिरो आए गाउँ जोखिमा परेको छ । खानेपानी संरचनादेखि बाटोहरू भत्किएका छन् भने घरहरू उच्च जोखिमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता