गोलरहित बराबरीले धकेलियो इटालियन सिरी’एको उपाधि छिनोफानो
सोमबार, ०५ जेठ २०८२, ०६ : ०५
काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको नापोलीलाई उपाधि कब्जाको मुखैमा आएर ठक्कर लागेको छ । नापोलीको उपाधि यात्रामा पर्मा तगारो बनेको हो ।
३७ औं खेलमा पर्माले नापोलीलाई गोल गर्न दिएन । यी दुई बीचको खेल बराबरीमा टुंगिएसँगै उपाधि छिनोफानो हुन सकेन । उपाधि जित्न नापोलीका लागि अब ३८ औं खेल निर्णायक हुने छ । ३७ खेलबाट नापोलीको ७९ अंक भएको छ । दोस्रो स्थानको इन्टर मिलानको समान खेलबाट ७८ अंक छ ।
त्यसकारण नोपालीले ३८ औं खेल जित्नै पर्ने हुन्छ । नापोली फेरि बराबरीमा रोकिए र इन्टर विजयी भए उपाधि नतिजा उल्टिन सक्छ । यस्तै, अर्को खेलमा युभेन्ट्सले जित निकाल्दै आफुलाई च्याम्पियन्स लिगका लागिग झण्डै सुरक्षित गरेको छ । एएस रोमा भने एक अंकले पछि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण