फोटो फिचर
दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै (तस्बिरहरू)
आइतबार, १८ जेठ २०८२, ०८ : २७
काठमाडौँ । गोरखा भूकम्पमा परि मन्दिर भत्किएका कारण बाहिर राखिएको रातो मच्छिन्द्रनाथलाई १० वर्षपछि मन्दिरभित्र विराजमान गराइने भएको छ ।
भूकम्पले पूर्ण रूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ (बुङगद्यो) को मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा पश्चात् जावलाखेलबाट बुङगमती ल्याइ मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने तयारी भइरहेको छ।
यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो।मच्छिन्द्रनाथलाई बुङगमती फर्काउने तयारीमा जुटेका स्थानीयवासीहरूमा उत्साहित र हर्षित देखिएका छन् ।
१० वर्षपछि मच्छिन्द्रनाथ आफ्नै मन्दिरमा पुनः स्थापना हुन लागेकोमा स्थानीयहरू खुसी समेत देखिएका छन् । तस्बिर: सफल प्रकाश श्रेष्ठर नेपाल फोटो लाइब्रेरी
_1jH37JxZ2G.jpg)
_PQzzsDKMQI.jpg)
_iAe7vpGc2B.jpg)
_BYOFqyIqbW.jpg)
_5tOFL6l8I3.jpg)
_wbNeUTBhSZ.jpg)
_T3XqlaAVmh.jpg)
_0U9kIVkOXC.jpg)
_p7ziCmKxz4.jpg)
_JCYXUJBmcW.jpg)
_vk7LbbYYRd.jpg)
_fgm8RiYtLU.jpg)
_6TMTV1g3nd.jpg)
_hQhKeDJV6H.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनविरुद्ध मेस्सी बेन्चमा बस्ने
-
के नेपाल युगान्तकारी परिवर्तनका लागि तयार छ ?
-
एआईले तथ्य र भ्रम दुवै फैलाउन सक्छ, युवामा आलोचनात्मक चेत आवश्यक : राजदूत मेउली
-
शिव परियारको ‘यो मन अल्लारे’
-
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
-
चिकित्सा शिक्षाको गुणस्तर सुधार्ने आयोगको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण