अछाममा विषालु च्याउ खाँदा तीन जना बिरामी
सोमबार, १९ जेठ २०८२, १७ : १४

अछाम । अछाममा विषालु च्याउ खाँदा तीन जना बालबालिका बिरामी भएका छन् ।
रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारका तारा भण्डारीका २ वर्षीय छोरा युवराज भण्डारी, ४ वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँ बस्ने चेतमान भण्डारीका ४ वर्षीय छोरा जीवन भण्डारी विषालु च्याउ खाँदा बिरामी भएका छन् ।
तीनै जना बालबालिकाको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचार भइरहेको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारमार्गमा स्केचर्सको पहिलो आधिकारिक स्टोरकाे उद्घाटन
-
कांग्रेसले फेरि गर्यो मधेस प्रदेश सरकार नेतृत्वमा दाबी, जनमत पार्टीले छाड्ला सरकार ?
-
दोस्रो अग्निपरीक्षाको घडीमा माधव नेपाल, १८ वर्षअघिको इतिहास फर्किएला ?
-
गजेन्द्रनारायण अस्पतालमा हाजिर हुन डा. इन्द्र ढकाललाई मन्त्रालयको निर्देशन
-
विन्दवासिनी कोइलाभार साझेदारी वनबाट ४ थान गोलिया बरामद
-
पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसक्यो : झलनाथ खनाल