सार्वजनिक यातायात बन्दको दोस्रो दिन फाट्टफुट्ट चले भाडाका गाडी, तस्बिरहरू
सारांश
- यातायात व्यवसायीको बन्दको दोस्रो दिन काठमाडौंमा फाट्टफुट्ट सार्वजनिक यातायातका साधन चले।
- गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली स्थगन गर्न माग गर्दै व्यवसायीले बन्द फिर्ता लिएका छैनन्।
- प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश सरकारलाई नियमावली स्थगन गर्न पत्राचार गर्ने सहमति भएको थियो।
काठमाडौँ । यातायात व्यवसायीहरूले गरेको सार्वजनिक यातायात बन्दको दोस्रो दिन मंगलबार काठमाडौँमा फाट्टफुट्ट भाडाका गाडी चलेका छन् । हिजो राति नै सहमति भएको भनिएपनि कार्यान्वयनमा नगएकाले यातायात व्यवसायीले बन्द फिर्ता गरेका छैनन् ।
तैपनि राजधानीमा हिजो भाडाका सवारीसाधन ठप्प प्रायः रहेकामा मंगलबार भने फाट्टफुट्ट चलेका हुन् ।
यातायात व्यवसायीले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न माग गरेका छन् । सोमबार उनीहरूको मागका सम्बन्धमा भएको वार्तामा प्रधानमन्त्री कार्यालयमार्फत निर्णय स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्नेगरी सहमति भएको थियो ।
तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी सरकारले जति चाँडो नियमावली स्थगनको निर्णय गर्छ त्यति चाँडो आफूहरूले यातायातको कार्यक्रम फिर्ता लिने बताएका छन् ।
_lYlC9jUd16.jpg)
_nE57ExdMwC.jpg)
_fkSn8hFspl.jpg)
_HChvssN1qf.jpg)
_v0gFW1R0pC.jpg)
_fWF2KtaY6l.jpg)
_PLBwhA8jE4.jpg)
_LFh7oeImxA.jpg)
_CcUKogWi2H.jpg)
_gei6kJtWtA.jpg)
_lDLUKMEDLm.jpg)
_Wb934pNDbp.jpg)
_0DfK1WusJG.jpg)
_wAfYGMDTDy.jpg)
_mBKP01440H.jpg)
_BTnqaLOOaQ.jpg)
_PnREShi2m4.jpg)
_FUyS4icfI3.jpg)
_X6ZTHCXT5C.jpg)
_dBwjrRwqFY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण