बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बन्द पक्षधर माइक्रोबस चालकद्वारा साझा यातायातलाई धम्की

काठमाडौँ । जमल हुँदै ललितपुरको गोदावरीसम्म सञ्चालन हुने साझा यातायातलाई बन्द पक्षधर माइक्रोबस चालकहरूले धम्की दिएका छन् । मंगलबार लगनखेल र हात्तीवनमा बसेका केही माइक्रोबस चालकले यातायात नचलाउन भन्दै साझा...