जेठसम्ममा ७४ करोडभन्दा बढीको लेज र कुर्कुरे आयात
मङ्गलबार, १० असार २०८२, १२ : २९
सारांश
- आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा ७४ करोड रुपैयाँभन्दा बढीको लेज, कुर्कुरे लगायतका खाद्यान्न आयात भएको छ।
- ११ महिनामा १३७६४८८ किलो लेज, कुर्कुरे लगायतका सामग्री आयात हुँदा ४६ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
- आयात गरिएका लेज, कुर्कुरे लगायतका सामग्री चीन, कोरिया, भारत, मलेसिया लगायतका देशहरूबाट आएका हुन्।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ७४ करोड रुपैयाँभन्दा बढीको लेज, कुर्कुरे, कुर्कुरे र चिजबल आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ महिनामा ७४ करोड ७४ लाख ७९ हजार रुपैयाँको १३७६४८८ किलो लेज, कुर्कुरे कुर्कुरे र चिजबल आयात भएको हो ।
सो परिमाणमा लेज, कुर्कुरे कुर्कुरे र चिजबल आयात हुँदा ४६ करोड ६१ लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
उक्त लेज, कुर्कुरे कुर्कुरे र चिजबल चीन, कोरिया, भारत, मलेसिया, मेक्सिको,टर्की, युएई, अमेरिका र भियतनामबाट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण