बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

९ महिनामा ४७ अर्बको खाद्यान्न आयात, निर्यात कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा ४७ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । साउनदेखि चैतसम्मको अवधिमा ४७ अर्ब ८५ करोड ७० लाख ९१ हजार रुपैयाँको खाद्यान्न आयात...