अपडेट
नेपालको ३ सय रन पूरा, प्रसिद्ध १ सय ३२ रन बनाएर आउट
आइतबार, १५ असार २०८२, १० : २५
सारांश
- एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियाविरुद्ध ३ सय रन बनायो।
- प्रसिद्ध जैसीले १ सय ३२ रन बनाएर आउट भए भने रौनक श्रीवास्तवले इनिङ सम्हाले।
- ३६ ओभरमा ३ विकेट गुमाएर नेपालले ३०७ रन बनाउँदा रौनकले ८४ रन बनाए।
काठमाडौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप प्रतियोगिताको तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध नेपालले ३ सय रन पूरा गरेको छ ।
ओपनर प्रसिद्ध जैसीले १ सय ३२ रन बनाएर आउट हुँदा नेपालको इनिङ रौनक श्रीवास्तवले सम्हाली रहेका छन् ।
३६ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर ३ सय ७ रन बनाएको छ । नेपालका लागि अहिले क्रिजमा रहेका रौनकले ८४ रन बनाएका छन् । त्यस्तै उनीसँगै क्रिजमा रहेका सुगम बुढाथोकीले १ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण