अपडेट
मौद्रिक नीतिको प्रभाव : प्रि-ओपनिङ सेसनमै ३५ अंकले बढ्यो बजार
आइतबार, २९ असार २०८२, १० : ५८
काठमाडौं । प्रिओपनिङ सेसनमा सेयर बजार ३५ अंकले बढेको छ । मौद्रिक नीति सार्वजनिक भएपछि पहिलोपटक खुलेको बजारमा सो बराबरको वृद्धि देखिएको हो ।
जसअनुसार ६ वटा कम्पनीको मात्रै मूल्य घटेको छ भने कारोबार भएका एउटा कम्पनीको मूल्य स्थिर देखिएको छ ।
शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले सेयर बजार, घरजग्गा ताथ वित्तीय क्षेत्रका लागि खुकुलो नीति लिएसँगै बजार बढ्ने अपेक्षा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण