सङ्घीय निजामती विधेयक
कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
बुधबार, ३२ असार २०८२, १५ : ४५
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग छानबिन विशेष समितिले बयान लिएको छ । बुधबार समितिले पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान लिएको हो ।
सङ्घीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा हेरफेर गरिएको भन्दै छानबिन गरिनुपर्ने माग गरिएपछि कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
बैठकमा सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिका सदस्यहरू ,इश्वरी घर्ती, माधव सापकोटा , गणेश पराजुली, सुशीला थिङ, रोशन कार्की, सहसचिव मनोज कुमार गिरी लगायत सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण