काठमाडौँ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । अदालतको फैसलापछि रातोपाटीलाई प्रतिक्रिया दिँदै नेता खतिवडाले पार्टीभित्रको आन्तरिक विवादलाई बिर्सेर अब...