काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ ।
_7hPhOxfxQy.jpg)
यसबिच बझाङ्गी समाज काठमाडौँले सुदूरपश्चिम र कर्णालीको भाषा/संस्कृतिको पहिचान देउडा संस्कृतिलाई जोगाउने हाम्रो अभियान भन्ने मूल नारासहित टुँडिखेलमा देउडा पर्व तथा साउने सङ्क्रान्ति मेला कार्यक्रम गरेका छन्।
_kayaVSAieQ.jpg)
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।
_LOxnHBW3tG.jpg)
माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाइन्छ ।
_qxruWDYcJ9.jpg)
_9bG09wRMwB.jpg)
_Yp24crg3cX.jpg)
_EZnltdCVzd.jpg)
_Hs3VbMm810.jpg)
_cduoSzmLyv.jpg)
_46akN894BP.jpg)
_vw1C5PsnL1.jpg)
_Bjgkg0XU3g.jpg)
_LWaZhyI3fo.jpg)
_3c5SyOOxgj.jpg)
_On1cMI11oc.jpg)
_RhzENH9adV.jpg)
प्रतिक्रिया