शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजको विनिमय दर

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०९ साउन २०८२, ०५ : २६
शुक्रबार, ०९ साउन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ९६ पैसा र बिक्री दर १३८ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।
  • युरो, पाउन्ड स्टर्लिङ, र अन्य मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ।

काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा , युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । 

 राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 137.96 138.56
EUR  (European Euro) 1 162.08 162.78
GBP  (UK Pound Sterling) 1 186.81 187.62
CHF  (Swiss Franc) 1 173.62 174.38
AUD  (Australian Dollar) 1 91.21 91.61
CAD  (Canadian Dollar) 1 101.33 101.77
SGD  (Singapore Dollar) 1 108.00 108.47
JPY  (Japanese Yen) 10 9.41 9.45
CNY  (Chinese Yuan) 1 19.28 19.36
SAR  (Saudi Arabian Riyal) 1 36.77 36.93
QAR  (Qatari Riyal) 1 37.85 38.01
THB  (Thai Baht) 1 4.27 4.29
AED  (UAE Dirham) 1 37.56 37.72
MYR  (Malaysian Ringgit) 1 32.73 32.87
KRW  (South Korean Won) 100 10.07 10.11
SEK  (Swedish Kroner) 1 14.47 14.54
DKK  (Danish Kroner) 1 21.71 21.81
HKD  (Hong Kong Dollar) 1 17.57 17.65
KWD  (Kuwaity Dinar) 1 452.30 454.27
BHD  (Bahrain Dinar) 1 366.03 367.63
OMR  (Omani Rial) 1 358.33 359.89

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप