आस्था राउतले ल्याइन् ‘कम्मरै भाँचेर’
सोमबार, १२ साउन २०८२, १४ : ३३
काठमाडौँ । गायिका आस्था राउतले नयाँ गीत ‘कम्मरै भाँचेर’ ल्याएकी छन् । खुसी र सुखी हुँदै जिउनुपर्छ भन्ने सन्देश दिने गीत डान्सिङ नम्बरको रूपमा तयार गरिएको छ । गीतले जिन्दगी हाँस्दै, गाउँदै र नाच्दै खुसी भएर बाच्न प्रेरित गरेको छ ।
भिडियोमा मोडल आस्मा विश्वकर्माको बोल्ड नृत्य छ । ठुलै सङ्ख्यामा कोरस राखेर निर्माण गरिएको भिडियो सान थापाले निर्देशन गरेका हुन् भने रोशन बिकको कोरियोग्राफी छ ।
महिलालाई खुलेर जिउन र सुखी हुन गीतले सन्देश दिने गायिका राउतले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘साथीलाई मारेँ’ भन्दै प्र्याङ्क भिडियो बनाउने युवती पक्राउ
-
कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणी, ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
-
यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण