भेटघाट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता
शनिबार, १७ साउन २०८२, १७ : ४१
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएको छ।
- भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । शनिबार राष्ष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच शीतल निवासमा भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको शीतल निवास श्रोतले जनाएको छ । भेटमा प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणबारे समेत जानकारी गराउनुभएको श्रोतले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण