रास्वपा मधेस प्रदेश बैठक महोत्तरीमा
आइतबार, १८ साउन २०८२, १२ : २३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेशको पूर्ण बैठक महोत्तरीको बर्दिबासमा बस्यो।
- बैठकमा जिल्लागत प्रगति विवरण, पदपूर्ति, र सङ्गठन सुदृढीकरण लगायतका एजेन्डाहरूमा छलफल भयो।
- बैठकमा कार्यवाहक सभापति डीपी अर्याल, प्रवक्ता मनिष झा लगायतका नेताहरूको उपस्थिति थियो।
महाेत्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेशको पूर्ण बैठक महोत्तरीको बर्दिबासमा बसेको छ । आइतार बसेको बैठकमा जिल्लागत प्रगति विवरण, पदपूर्ति सम्बन्धमा, सङ्गठन सबलीकरण अभियान र प्रशिक्षण कार्यक्रम तय गर्ने सम्बन्धमा, हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा राजनीतिक यात्रा सम्बन्धमा, बारा र सप्तरी जिल्ला समितिबारे आएका गुनासो सम्बन्धमा छलफल हुने एजेन्डा रहेको छ प्रवक्ता मनिष झाले जानकारी दिए ।
मधेस प्रदेश बैठकमा प्रमुख अतिथि कार्यवाहक सभापति तथा सांसद डीपी अर्याल, मधेस प्रदेश इन्चार्ज, पार्टी प्रवक्ता तथा सांसद मनिष झा, सांसद प्रोडा. चन्दा कार्की, केन्द्रीय सदस्य डा.नन्दन यादव, केन्द्रीय सदस्य कामिनी चौधरी लगायतको उपस्थिति रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण