शर्मिला वाइबा पोखराबाट पक्राउ
मङ्गलबार, २० साउन २०८२, १७ : २०
सारांश
- प्रहरीले शर्मिला वाइबालाई पोखराबाट पक्राउ गरेको छ।
- साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको हो।
- वाइबालाई थप अनुसन्धानका लागि काठमाडौँ लगिँदै छ।
काठमाडौँ । प्रहरीले शर्मिला वाइबालाई पोखराबाट पक्राउ गरेको छ । आफूलाई अभियन्ता दाबी गर्ने वाइबा मंगलबार पोखराको लेकसाइडबाट पक्राउ परेकी हुन् ।
साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले रातोपाटीलाई बताए । उनले भने, ‘काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको रहेछ ।’
वाइबालाई म्याद थप र अनुसन्धानको लागि काठमाडौँ ल्याइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण