काठमाडौँ गोर्खाजमा आबद्ध भए आदिल आलम
शनिबार, २४ साउन २०८२, २० : २६
काठमाडौँ । मोहम्मद आदिल आलम काठमाडौँ गोर्खाजमा १५ लाखमा गएका छन् ।
उनलाई गोलपर्थामार्फत काठमाडौँले पाएको हो । आदिल लामो समयपछि कमब्याक गरेका हुन् ।
आदिल आलमलाई सबै टिमले बोली लगाएका थिए । उनी अक्सनमा सबै टिमले बोली लगाउने पहिलो खेलाडी बने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण