शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय टोलीमा आदिलको ‘कम्ब्याक’

काठमाडौँ । मधेस प्रदेशबाट आफ्नो क्रिकेट यात्रा सुरु गरेका आदिल आलम अन्सारी नेपालका उदीयमान र प्रतिभावान् युवा क्रिकेट खेलाडी हुन् । उनी मुख्य रूपमा अलराउन्डरको भूमिकामा चर्चित छन् ।  हेलिकोप्टर सटका...