टप एण्ट टी–ट्वान्टी
पाकिस्तानकाे शाहिन्सविरुद्ध बलिङ गर्दै नेपाल, जित्नै पर्ने दबाब
शुक्रबार, ०६ भदौ २०८२, १५ : ०९
काठमाडौँ । टप एण्ट टी–ट्वान्टी सरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानको शाहिन्सविरुद्ध बलिङ गर्ने भएको छ ।
डर्विनमा नेपालले टस हार्दै बलिङको निम्तो पाएको छ । प्रतियोगिताको अन्तिम खेल भएका कारण आजको खेलमा नेपाललाई जित निकाल्नै पर्ने दबाब छ ।
नेपाल यसअघिका ३ खेलमा पराजित भएको थियो भने दुई खेलमा जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
-
तस्बिरमा हेर्नुहोस् नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण