शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी

आइतबार, १५ भदौ २०८२, १८ : २६
आइतबार, १५ भदौ २०८२

चीन । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । 

आइतबार शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप