वीरगञ्जमा समातिए अर्का सुन तस्कर
शुक्रबार, १५ असार २०७५, १६ : १२
वीरगञ्ज– वीरगन्जबाट प्रहरीले एक केजी सुनसहित एक जना तस्करलाई पक्राउ गरेको छ ।
नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले वीरगन्जको शंकराचार्य गेट अगाडिबाट अन्दाजी एक केजी सुनसहित एक जनालाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षिय सन्तोष कुमा साह रहेका छन् ।
विशेष सुराकीको आधारमा प्रहरी चौकी इनर्वाबाट प्रहरी नायव निरिक्षक त्रिभुवन साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगन्जबाट रक्सौल जाँदै गरेको साह सवार ना ४८ प ३७७४ नम्बरको मोटरसाइलक शंकराचार्य गेटमा रोकर चेकजाँच गर्दा मोटरसाइको सिटमुनि लुकाएर राखिएको ६ वटा टुक्रनमा रहेको अन्दाजी एक केजी सुन बरामद गरेको हो ।
सुनसहित पक्राउ परेका साहलाइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखेको प्रहरी उपरिक्षक रेवती ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण