शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलन

कांग्रेस सांसद् राजेन्द्र बजगाईंले दिए पदबाट राजीनामा

मङ्गलबार, २४ भदौ २०८२, १४ : २०
मङ्गलबार, २४ भदौ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पदबाट राजीनामा दिएका छन् । गोरखाबाट प्रत्यक्ष निर्वाचित सांसद् बजगाईंले मंगलबार पदबाट राजीनामा दिएका हुन् । 
विज्ञप्ति जारी गर्दै बजगाईंले भनेका छन्, ‘न्यायको विरोधमा र असफल प्रणालीको सट्टा जनताको पक्षमा रहँदै म संसद सदस्य पदबाट राजीनामा दिन्छु ।’ 

उनले साहसी युवाहरू र न्यायका लागि जीवन उत्सर्ग गर्ने समस्त सपुतहरूका आमाहरूको पूर्ण समर्थनको घोषणा पनि विज्ञप्तिमा घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप