बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री निवास बालुवाटारमा पनि आगजनी (तस्बिरहरु)

मङ्गलबार, २४ भदौ २०८२, १७ : ४२
मङ्गलबार, २४ भदौ २०८२

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीले आगजनी गरेका छन् । राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका थिए । 

उनीहरुले त्यहाँ प्रवेश गरेलगत्तै आगजनी गरेका हुन् । 

baluwatar-agjanibaluwatra-agjani (2)baluwatra-agjani (3)baluwatra-agjani (4)baluwatra-agjani (5)baluwatra-agjani (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप