जेनजीले लगाए कर्णाली प्रदेशसभा भवनमा आगो
मङ्गलबार, २४ भदौ २०८२, १७ : ५२
सारांश
- कर्णाली प्रदेशसभामा आन्दोलनकारीले आगजनी गरेका छन्।
- आन्दोलनकारीले सभामुख नन्दा गुरुङको कार्यकक्ष र संसद भवनमा आगो लगाएका हुन्।
- आगजनी मंगलबार बिहानदेखि आन्दोलनमा होमिएका जेन जीहरुले गरेका हुन्।
सुर्खेत। कर्णाली प्रदेशसभा भवनमा आगजनी गरिएको छ। मंगबार बिहानदेखि आन्दोलनमा होमिएका जेन जीहरुले बेलुका सभामा आगो लगाएका हुन् ।
उनीहरुले प्रदेशसभाको सभामुख नन्दा गुरुङको कार्यकक्ष रहेको भवन र संसद भवनमा आगो लगाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण