शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालकुमारीको सडकमा यसरी भयो मन्त्रीको गाडी ध्वस्त, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी  शुक्रबार आन्दोलनकारीहरुले जलाइदिए । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले बालकुमारीस्थित सडकमा मन्त्रीको गाडीमा...